सरकारद्वारा किसान आयोग गठन

काठमाडौं । सरकारले किसान आयोग गठन गरेको छ । अघिल्लो आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार आज बसेको मन्त्रिपरिषद बैठकले आयोग गठनको निर्णय गरेको हो । कृषि उपजको बजार व्यवस्थापन, प्रशोधन कारखाना, कृषि उत्पादन वृद्धिका लागि अनुसन्धान केन्द्र, कृषि शिक्षालयलगायत काम गर्ने भनिएको आयोगका पदाधिकारी भने तोकिएको छैन् । मन्त्रिपरिषद बैठकले विश्व बैंकले दिने भनेको १६ … Continue reading सरकारद्वारा किसान आयोग गठन